यस्ता छन् अन्तर प्रदेश परिषद् बैठकका निर्णय, कार्यविधि पनि पारित

काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको अन्तर प्रदेश परिषद्को तेस्रो बैठकले आफ्नो कार्यविधि पारित गरेको छ । बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भमा प्रदेशका मुख्यमन्त्री, नगरपालिका महासङ्घ, गाउँपालिका महासङ्घ, जिल्ला समन्वय समितिलगायतका पदाधिकारीसँग रायसल्लाह लिएको अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदबारमा बिहीबार बसेको बैठकले … Continue reading यस्ता छन् अन्तर प्रदेश परिषद् बैठकका निर्णय, कार्यविधि पनि पारित